२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वडा कार्यालय र स्वास्थ्य चौकी निमार्णका लागी १० रोपनी जग्गादान

२०७४, ३ पुष सोमबार ०४:२५

पुस ३, बझाङ । वडा कार्यालय र स्वास्थ्य चौकी निमार्णका लागी बझाङ मस्टा गाँउपालीकाका स्थानिय बासीहरुले सँयुत्त रुपमा दस रोपनी निशुल्क जग्गा दान गरेका छन ।

बझाङको मस्टा गाँउपालीका बडा नँ ७ का स्थानिय बासीहरले निशुल्क जग्गादान गरेको मस्टा गाँउपालीका बडा नँ ७ का बडा अध्यक्ष बम्म बोहराले बताएका छन । 

हामिले स्थानीय सँञ्चार माध्यमा जग्गादानका लागी आव्हान ग¥यौ सुचना प्रशारण भए लगतै विना सर्त जग्गादान गर्न राजी भएको अध्यक्ष बोहराले बताए ।

गाँउमै वडा कार्यालय र स्वास्थ्य चौकी निमार्ण हुने भएपछी हामीले स्वास्थ्य उपचारका लागी   दुख पायौ पायौ अव आप्ना  सन्तानहरुलाई स्वास्थ्य उपचार गर्न सजिलो होस र गाँउमै वडा कार्यालय स्थापना हुने भएकाले निशुल्क जग्गादान गरेको मस्टा गाँउपालीका वडा नँ ७ की कलादेवी बोहराले बताउनुभयो  ।

 बडा कार्याल र स्वास्थ्य चौकीको भवन निर्माणको लागी निशुल्क जग्गादान गरेका मस्टा गाँउपालीका सवै स्थानिय बासीहरुले जग्गादताहरुलाई धन्यवाद दिएका छन ।

मस्टा गाँउपालीका स्थानियबासीहरुले स्वास्थ्य उपचारका लागी सदरमुकाम चैनपुर आउन करीव तिन घन्टाको पैदल बाटो हिड्नुपर्ने बाध्यता रहिआएको छ । टेकेन्द्र बोहराको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै