२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बहुउद्देश्यीयको १६औँ बार्षिक साधारण सभा सम्पन्न

२०७४, २० पुष बिहीबार १२:५८

श्याम थापा/पुस २०, सुस्ता । नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वार्ड न १ अन्तर्गत रुपौलियाको रुपौलियामा रहेको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा तथा ६ औ निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष हरिकला गिरिको अध्यक्षयता र सुस्ता गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष अशोक कुमार चौधरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक इन्दिरा उपाध्यायले आ ब ०७३/०७४ मा रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुपौलियाले २ करोड ७१ लाख ७२ हजार ३ सय ७२ रुपैया बराबरको कारोबार गरेको आर्थिक प्रतिबेदनमा प्रस्तुत गर्नु भएको थियो ।

बिस २०५९ सालमा स्थापना भएको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुपौलियामा महिला ८ सय ६१ जना मात्र रहेको छ । संस्थाले ७ लाख ९१ हजार बराबरको शुद्ध नाफा कमाएको संस्थाका लेखा समितिका संयोजक मन्जु पन्जियारले बताउनु भयो । 

सस्थाका संचालक समितिका सदस्य नारायणी ढकालको संचालनमा भएको कार्यक्रममा संस्थाका सदस्य सबिता पन्जियार, संस्थाका शेयर सदस्य सरस्वती न्यौपाने,सुस्ता गाउँपालिका वार्ड न १ स्वास्थ कार्यालय प्रमुख अशोक कुमार पाण्डे,रेडियो परासीका श्याम थापा लगायतले सहकारी बिकासको अवधारणा अनुसार मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै