२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७ नम्बर प्रादेशिक महोत्स डोटीमा हुने

२०७४, २८ पुष शुक्रबार १२:१०

प्रकाश बम/पुस २८, डोटी । डोटीमा ७ नम्बर प्रादेशिक महोत्सव हुने भएको छ । 
डोटी उद्योग वाणिज्य संघले आज दिपायलमा गरेको पत्रकार सम्मलेनमा आउदो माघ २८ गते देखि फागुन ९ गते सम्म आयोजना हुने जानकारी गराएको हो ।
“कृर्षि ,पर्यटन ,उद्योग ब्यापारको पूर्वाधार र ७ नम्बर प्रदेशको मुल आधार” भन्ने मुल नारामा साथ आयोजना हुन लागेको जनाएको छ ।

डोटीमा पाचौ पटक महोत्सव हुन लागेको भए पनि प्रादेशिक महोत्सब भने दोस्रो पटक हुन गइरहेको डोटी उघोग बाणिज्य संघले जनाएको छ ।
११ दिन सम्म चल्ने महोत्सबमा करीब ७० लाखको खर्च हुने  र २ करोड आम्दानि हुने अनुमान गरीएको ठोटी उघोग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो । यस बर्ष स्टल,केहि गेट, र मञ्चको जिम्मा काठमाण्डौका गोपाल पौडेललाई जिम्मा दिएको समेत अध्यक्ष खड्काले जानकारी दिनु भयो । 
एक सय ३० स्टलमा ३० स्टल उघोग बाणिज्य संघलाई दिने र अन्य बाँकि स्टलमा पौडेलले समय सापेक्ष सामान राख्न पाउने उनलाई सम्झौता गरीएको जनाएको छ ।
पौडेलले उघोग बाणिज्य संघलाई रु दुइ लाख समेत दिने कुरा समेत भएको अध्यक्ष खड्काले बताउनु भयो ।
उद्योग बाणिज्य महासंघले देशभरका दश वटा स्थानका लागि रु १० लाख सहयोग गर्ने कार्यक्रम अनुसार यस बर्ष डोटीलाई १० लाख सहयोग गरेको अध्यक्ष खड्काले बताउनु भयो । त्यस बाहेक अन्य श्रोत जुटाउन बिभिन्न संघ संस्था, ब्यक्ति सँग सहकार्य भैरहेको उहाले बताउनु भयो ।

महोत्सबमा स्थानिय तथा राष्ट्रिय कलाकार , सेति नदिमा ¥याप्टीङ, बाल उद्धान, सुदुर पश्चिमलाई चिनाउने बिभिन्न क समेत महोत्समा प्रर्दशन लगाएतका रहेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रका महासंघका केन्द्रिय सदस्य मिन बम, उद्योग बाणिज्य संघका उपाध्यक्ष बिक्रम साउद, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष शंकर थापा लगाएत जिल्लामा कार्यरत पत्रकाहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रमको सञ्चालन डोटी उद्योग बाणिज्य संघका पे्रश सल्लाहाकार योगेन्द्र बलायरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा