२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब पानी र खाजाको सुविधा सहित सल्यान–काठमाण्डौ सिधा यातायात

२०७४, ९ फाल्गुन बुधबार १३:०२

शंकर के सी | फागुन ९, सल्यान । शारदा यातायात सेवा प्रालिले शुक्रबार देखि सल्यान–काठमाण्डौँ सिधा बस सेवा शुरु गर्ने भएको छ । यात्रुहरुलाइ गुणस्तरिय सेवा दिने उद्देश्यका साथमा ११ गते शुक्रबार देखि सल्यानबाट काठमाण्डौ र काठमाण्डौँदेखि सल्यानका लागी सेवा प्रदान गर्न दुइ वटा नयाँ गाडी थप गरिएको प्रालिका अध्यक्ष शंकरदेव खड्काले बताए ।

सल्यानबाट पनि अपह्रान्न ४ बजे र काठमाण्डौबाट पनि ४ बजे नै गाडी छुट्ने उनको भनाइ रहेको छ । यात्रुहरुको माग र चाहना बमोजिम सुविधाजनक डिलक्स गाडी सञ्चालन गर्न लागीएको उनले बताए । यात्रुहरुलाइ यात्रा गर्दा पीउने पानी र खाजाको व्यवस्था गरिएको प्रालिका सचिव गोविन्द ओलिले बताएका छन् ।


यसैविच शारदा यातायात प्रालिको काठमाण्डौँ नयाँ वसपार्कमा बुधबार बुकिङ काउण्टर उद्घाटन गरिएको छ । प्रालिले सल्यान देखि दाङ र नेपालगञ्ज सम्म पनि सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै