७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

“नेपाल सिईओ समिट तथा अवार्ड २०१८” फागुन ३० गते हुने

२१ फाल्गुन २०७४, सोमबार ०६:५३

फागुन २१,काठमाडौँ । नेपाल सिईओ समिट तथा अवार्ड २०१८ फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने भएको छ । 

पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित विजनेस प्लस टेलिभिजन र सिईओ क्लव नेपालको संयुक्त आयोजना तथा नेपाल सरकारका अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एशोसियसन र नेपाल विमा समिति लगायतको सहकार्यमा “नेपाल सिईओ समिट तथा अवार्ड २०१८ हुन लागेको हो । 

सिईओ  समिट तथा अवार्ड कार्यक्रममा १७ देशका झण्डै ३०० जना सिइओ तथा विजनेश लिडरहरु सहभागि हुने आयोजकले जनाएको छ । समिटमा बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्दाहरु विषयमा बहस हुनेछ ।  ठूला र बहुर्रािष्ट्रय कम्पनीका सफल सिइओ र नेतृत्वकर्ताले कस्ता उपाय अपनाएर व्यवसाय सञ्चालन तथा व्यवस्थापन गरिरहेको छन् भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदानप्रदान हुने जनाईएको छ ।  

कार्यक्रमा नेपालमै पहिलो पटक अर्थ तथा ब्यवसायीक क्षेत्रमा कृयाशिल ब्यक्तिको सम्मानमा अवार्ड प्रदान गरिनेछ । बिभिन्न ६ वटा बिधामा अवार्ड प्रदान गरिनेछ । CEO OF THE  YEAR0, CEO OF THE  YOUNG, CEO OF THE  YEAR WOMEN, CEO OF THE  YEAR PUBLIC SECTOR, CEO OF THE  YEAR 
SME & POPULAR CEO OF THE YEAR
 बिधामा अवार्ड प्रदान गर्न लागिएको हो । ५ वटा बिधामा हाल जूरी कमिटीले रिसर्च तथा छनौठ कार्य गरिरहनुभएको छ, भने POPULAR CEO OF THE
YEAR
 
का लागी भने भोटिङ्ग मार्फत छनौट गरिने भएकाले आजैबाट हामीले भोटिङ्गका लागी  वेभसाइट https://nepalceosummit.com/ceopopularchoice/ मार्फत अनलाईन र एस.एम.एस. भोटिङ्ग खुल्ला गरिसकेका छौँ । यस अवार्डका लागी आएका सम्पूर्ण आवेदन (१६ जना) लाई भोटिङ्ग मार्फत छनौठ गरिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?