२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा ९ दशमलव ४० अंकको गिरावट,

२०७४, ४ चैत्र आईतवार ११:३४

चैत्र ४,काठमाडौं। शेयर बजारमा  आइतबार पनि गिरावट आएको छ। साताको पहिलो दिन शेयर बजारमा ९ दशमलव ४० अंकको गिरावट आएको छ। कारोबार रकम पनि ३० करोड ४ लाख रुपैयामा खुम्चिएको छ।

कारोबार सुरु भएको २९ मिनेटसम्ममा ४.४२ अंकले उकालो लागेको भए पनि त्यस पछि बजार लगातार ओरालो लाग्दा ९ दशमलव ४० अंकले घटेको हो। आइतबार सबै सूचक तथा उपसूचक ओरालो लागेको छ जसमा सबै भन्दा धेरै होटलको उपसूचक ७०.७६ अंकले घटेको छ। त्यस्तै सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले चैत्र २८ गतेको साधारणसभाको लागि चैत्र १४ गते देखि बुक क्लोज हुने जानकारी दिएको छ भने साधारणसभाले ७० प्रतिशत लाभांस पारित गर्दैछ।

छ्याङ्दी हाइड्रोपावर कम्पनीका शेयर धनीले ४ प्रतिशतले कमाएका छन् भने अपि हाइड्रोपावर कम्पनीका शेयरधनीले १० प्रतिशतले गुमाएका छन्।आइतबार १५२ वटा कम्पनीको करोबार हुँदा जम्मा ३० वटा कम्पनीका शेयरधनीले कमाएका छन् भने अन्यले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से