२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्राइम लाइफ र नेपाल इन्स्योरेन्स कम्पनी विच जोखिम वहन सम्झौता

२०७४, १८ चैत्र आईतवार १२:५६

चैत्र १८,काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि.र नेपाल इन्स्योरेन्स कम्पनी लि. बिच घातक रोग जोखिम वहन सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. ले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरुमा विभिन्न घातक रोगहरुको जोखिम वहन गर्नेगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. का राज्यभर रहेका कार्यालयहरु मार्फत बीमितहरुलाई स्तरीय सेवा उपलब्ध हुनेछ ।

उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराई र नेपाल इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।  प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि. को चैत्र १४ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्कासन समाप्त भए पश्चातको चुक्ता पूंजीमा वोनश शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी रु. १ अरव ७८ करोड ४८ लाख ३५ हजार कायम हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार