चैत्र २०,काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गरेको छ ।   बैंकको भक्तपुर शाखाका ग्राहक श्री राजेन्द्रकुमार शाखकर्मी  एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च २२ हजार ६१ रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र २०,काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गरेको छ ।   बैंकको भक्तपुर शाखाका ग्राहक श्री राजेन्द्रकुमार शाखकर्मी  एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च २२ हजार ६१ रु"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकद्धारा स्वास्थ्य बीमा रकम भुक्तानी

२० चैत्र २०७४, मंगलवार १३:२५

चैत्र २०,काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गरेको छ ।   बैंकको भक्तपुर शाखाका ग्राहक श्री राजेन्द्रकुमार शाखकर्मी  एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च २२ हजार ६१ रुपैया  बराबरको रकम बैंकका नायब महाप्रबन्धक श्री अपछ कुमार यादबले प्रदान गरेका हुन् । 

 उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत  वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न सकिनेछ ।

सनराइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत  दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता