४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संघीय संसदमा अर्थमन्त्री खतिवडाद्वारा बजेट प्रस्तुत

१५ जेष्ठ २०७५, मंगलवार ११:०४

जेठ १५ काठमाण्डौ | सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम संघीय संसदमा  प्रस्तुत गरेको छ  । 

नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार प्रत्येक जेठ १५ मा संघीय सरकारले बजेट पेस गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा बजेट पेस गर्दैछन्।

पूर्वाधार निर्माण र आर्थिक विकासको आधार वर्ष घोषणा गरेको सरकारले ठूला पूर्वाधार, रोजगारी र समानतामा आधारित बनाएर बजेट ल्याउने सरकारी तयारी छ।

महत्वाकांक्षी घोषणसहित निर्वाचनमा गएको वाम गठबन्धनको सरकारले समाजवादको आधार तयार पार्ने गरी बजेट ल्याउने यसअघि नै प्रष्ट पारिसकेको छ।

आउने पाँच वर्षभित्र प्रतिव्यक्ती आय दोब्बर बनाउने र त्यसको लागि आगामी वर्षलाई आधार वर्ष भनेर सरकारले घोषणा गरेको छ। आगामी वर्ष १० प्रतिशत नजिक र त्यसपछिका चार वर्ष लगातार १० प्रतिशतमाथिको आर्थिक वृद्धिदर हात पार्ने लक्ष्य लिएको सरकारले आगामी वर्षको आयव्ययको अनुमान संघीय संसदमा पेस गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता