असोज ९, काठमाण्डौ | आज नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा छ । आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा बिक्रीदर २७ रुपैयाँ २० पैसा पुगेको छ ।
आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा पुगेको छ । यस्तै कुवेती दिनार आज १ को खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ९८ पैसा रहेको छ |