२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरिया र जापानको बाहेक सबै देशको पैसाको भाउ घट्यो, हेर्नुहोस् आजको विनिमय दर

२०७६, १ कार्तिक शुक्रबार ०६:१६

कात्तिक १, काठमाण्डौ | आज कात्तिक १ गते शुक्रबार, कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको बिदेशी मुद्रा १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १७ पैसा तोकेको छ । जुन बिहीबारको तुलनामा घटेको हो । बिहिबार  १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ५० पैसा थियो । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा बिक्रीदर ३० रुपैयाँ ४४ पैसा पुगेको छ । बिहिबार यसाउदी रियाल १ को खरिददर  ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

यता कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा पुगेको छ । बिहीबार यसको खरिददर ३१ रुपैयाँ ३१ पैसार बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा थियो । 

त्यस्तै शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९२ पैसा पर बिक्रीदर ३१ रुपैयाँ ८ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ३१ रुपैयाँ ४ पैसा बिक्रीदर ३१ रुपैयाँ २० पैसा थियो ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा पुगेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा थियो ।

यता कोरियन वनको भाउ भने केही पैसाले बढेको छ । आज कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ । बिहीबार यसको १०० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा थियो ।

त्यस्तै कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २२ पैसा तोेकेको छ । बिहीबार यसको खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९९ पैसा थियो ।

यता जापानी ऐन १० को खरिददर १०रुपैयाँ  ४४ पैसा छ भने बिक्रीदर १० रुपैयाँ  ५० रहेको छ । बिहिबारको कुरा गर्ने हो भने १० जापनिज ऐनको खरिददर १० रुपयाँ ४८ पैसा रहेको तथियो भने बिक्रीदर १० रुपयाँ ५३ पैसा रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा