२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल राष्ट्र बैंकमा विज्ञापन खुल्यो, ६७ जनालाई जागिरको अवसर

२०७६, ८ कार्तिक शुक्रबार ०८:२८

कात्तिक ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै तीन वटा पदमा ६७ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदमा २८ जना, अधिकृत तृतीय स्तरकै लेखापरीक्षणतर्फ ८ जना र सहायक द्धितीय पदका लागि ३१ जना कर्मचारी माग गरेको छ । 

सहायक निर्देशक पदका लागि अर्थशास्त्र वा वाणिज्यशास्त्र वा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकोले मात्र आवेदन दिन पाउनेछन् । लेखापरीक्षण तर्फको पदका लागि सिए उत्तीर्ण गरि स्नातकोत्तर गरेको हुनुपर्ने योग्यता तोकिएको छ । सहायक द्वितीय स्तरको पदका लागि प्लस टु वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

 योग्यता पुगेका नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत आवदेन दिन सक्ने छन् । आवेदकले शुक्रवारदेखि कार्त्तिक २८ सम्म सिंगल दस्तुर र मंसिर ५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवदेन दिन सक्ने बैंकले जनाएको छ ।

विज्ञापन हेर्नुहोस् 

No photo description available.

Image may contain: text

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा