२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टुटल र पठाओलाई ट्राफिक प्रहरीद्वारा कारबाही सुरु

२०७६, ८ मंसिर आईतवार ०८:४५

मंसिर ८, काठमाडौं | ट्राफिक प्रहरीले प्रयोजन विपरीत सवारी चलाएको र भाडामा मान्छे बाकेर हिँडेको भन्दै टुटल र पठाओलाई कारबाही गरेको छ | आइतबार ट्राफिक प्रहरीले २०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको जरिवाना सम्बन्धि विवरणको १२औं नम्बरको नियम उल्लघंन गरेको भन्दै जरिवाना गरेको हो |

गत साता यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधान अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने र प्रयोग गरेको पाइए कानून बमोजिम कारबाही गरिने भन्दै सूचना प्रकाशित गरेको थियो |

केहि समय अघि पनि पठाओ र टुटललाई  कारबाही गरिएको थियो | त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि कारबाहीलाई स्थगित गरी सूचारु गरिएको थियो | स्टार्ट अप व्यवसाय भए पनि आवश्यक नियमको अभावमा पठाओ र टुटल जस्ता व्यवसायलाई काम गर्न गाह्रै हुँदै आएको सञ्चालकहरु बताउँछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने