मंसिर १०, काठमाडौँ | आज मंगलबार सुनको घटेको छ | सोमबारको तुलनामा आज रु ४ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९ सयमा कारोबार भइरहेको छ |
त्यस्तै आज चाँदीको मुल्य पनिघटेको छ | सोमबारको तुलनामा आज रु ५ ले घटेर प्रतितोला चादीको मुल्य रु ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ |