मंसिर १५, काठमाडौँ | आज आइतबार प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार् ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | शुक्रबार प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार ३ सय कायम रहेको थियो | त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ३ सयमा कारोबार भइरहेको छ |
आज चाँदीको मुल्य ८ सय ५५ रहेको छ | भने शुक्रबार पनि चादीको मुल्य रु ८ सय ५५ रुपैयाँ कायम रहेको थियो |