मंसिर २५, काठमाडौँ | वायु सेवा प्रदायक कम्पनि हिमालय एयरलायन्सले काठमाडौंबाट मलेसियाको क्वालालम्पुर सिधा उडान थालेको छ | काठमाडौँबाट मलेसियाको क्वालालम्पुर सिधा उडान सुरु गरेको हो |
सन् २०१७ देखि पहिलोपटक उडान सुरु गरेको एयरलाइन्सले मलेसिया रोजगारी बन्द भएसँगै सन् २०१८ देखि उडान बन्द गरेको थियो | सन् २०१७ देखि पहिलोपटक उडान सुरु गरेको एयरलाइन्सले मलेसिया रोजगारी बन्द भएसँगै सन् २०१८ देखि उडान बन्द गरेको थियो।
नेपाली कामदारको लागि मलेसिया रोजगारी खुलेसँगै एयरलाइन्सले उडान फेरि सुरु गरेको छ |