२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी दश वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकियो, कुन-कुन छन् ?

२०७६, ३० मंसिर सोमबार ०७:३३

मंसिर ३०, काठमाडौँ | अन्तर्राष्ट्रिय संस्था कोटेक्सको मापदण्डलाई आधार मानेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० प्रकारका फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण गरेको छ | सरकारले पहिलो पटक अधिकतम विषादीको सिमा तोकेको हो | 

विभागका प्रवक्ता मोहन महर्जनका अनुसार बढी मात्रामा आयात, निर्यात हुने र सबभन्दा बढी उपभोग हुने खाद्य वस्तुमा विषादीको सिमा तोकिएको हो | स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर, चियामा विषादीको अधिकतम सीमा तोकेको छ | त्यस्तै थप १३ प्रकारका फलफूल तथा तरकारीको विषादीको सीमा तोक्न विभागले अध्ययन गरिरहेको उनको भनाइ छ |

कुखुरा, हाँस टर्की, खसीबोका, भेडा, बंगुर, सुँगुर खरायो र माछाको मासुको पनि विषादीको अधिकतम सीमा तोकिने भएको छ | जस्काम लागि विभागले अध्ययन गर्ने गरिरहेको छ | खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा तरकारीको विषादी जाँचका लागि विभाग १५ वटा आरबिपीआर उपकरणको खरीद प्रक्रियामा रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने