पुस ४, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २३ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा बिक्रीदर २७ रुपैयाँ ५१ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा रहेको छ |