पुस ४, काठमाण्डौ | आज शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुन ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय कायम रहेको महासंघले जनाएको छ |
आज चाँदीको पनि स्थिर रहेको छ | चाँदीको मूल्य प्रतितोला रु ८ सय ५० मा कारोबार भइरहेको छ |