पुस १४, काठमाडौँ | नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखा कार्यलयका पूर्व प्रवन्धक भूपराज कोइराला बैंकिङ कशुरमा पक्राउ परेका छन् | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले स ११ गते पक्राउ गरेको हो |
पक्राउपछि उनलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | उनको स्थायी घर सोलुखुम्बु साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका हो |
कोइरालाले शाखा प्रमुख हुँदा बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएको सिआइवीले जनाएको छ |