२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिममा नेपाल भम्रण वर्ष २०२० को उद्घाटन

२०७६, १६ पुष बुधबार ०९:५४

पुस १६, कैलाली | आज बुधबार जनवरी १ देखि भ्रमण वर्ष २०२० सुरु भए संगै सरकारले बिभिन्न कार्यक्रम गरी मनाईएको छ | त्यस्तै सुदूरपश्चिम प्रदेशको भ्रमण बर्ष पनि धनगढीबाट सुरु गरिएको छ | अन्य स्थानियतहहरुले पनि विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् |


सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित सङ्घीय प्रहरी एकाइ कार्यालय मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गरेर उद्घाटन गरिएको छ | प्रदेशका सबै जिल्लाहरुको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर कार्यक्रम उद्घाटन गरिएको छ |

त्यस अघि  धनगढीको ट्राफिक चौराहबाट ¥याली निकालेर आजको दिनलाई उत्सवको रुपमा मनाएर वर्षभरी पर्यटन गतिविधिलाई अगाडी बढाउने लक्ष्य रहेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ |

भ्रमण वर्ष २०२० लाई सफल बनाउँन् प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई बढी महत्व दिइएको मन्त्रालयको दाबि छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने