९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रारातालका असला माछा धमाधम मर्दै, अनुसन्धानको लागी काठमाडौँ लगियो

१७ पुष २०७६, बिहीबार ११:५९

दान बहादुर बुढा | पुस १६, मुगु | नेपालको सबै भन्दा ठुलो ताल रारामा रहेका माछा धमाधम मर्न थालेका छन | एक सातादेखि तालमा रहेका असल जातका माछा मरेर तैरिन थाले पछि अनुसन्धानको लागी काठमाडौ लागिएको हो |


रारा तालमा रहेका असला माछा मरेर तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँसका प्रजाति र काग लगायत चराले टिपेर खान थालेका छन् | मंगलबार रारा राष्टिय निकुञ्जको कार्यलयले जिल्लामा रहेका सरोकार वालानिकाय बिच एक कार्याक्रम गरी पछिल्लो समयमा रारा तालमा माछा मन् थाले पछि खासै ठूलो डरलाग्दो समस्या नभएपनि अनुसन्धानको लागी काठमाडौको गोदावरिमा  रहेको मश्य महाँशाखा पठाएको र तेसमा मैखीत जानकारी अनुसार माछामा नुकै पनि रोग बिषाधी नभएको खान मिलन्य जानकारी आएको र थप अनुसन्धानको लागी राष्टिय बिधिबिज्ञान प्रयोग साला खुमलटावरमा पठाएको रारा राष्टिय निकुञ्जका प्रमुख लाला बहादुर भण्डारीले जानकारी गराएका छन ।


बिशेश गरि सबै जनाले चिसोको कारण माछा मरेको भने पनि सबै भन्दा २०३५ सालमा सबै भन्दा बढी हिउ पात भएकोहो तेतिखेरा माछा मरेनन् पछिल्ला बर्षहरुमा माछाको खाने आहारा कम भएर माछा मरेको हुन सक्ने स्थानिय बासी बिर्खबहादुर रोकायाले बताए । 


रारामा माछा मनुको कारण बिशेष गरी सरोकारवाला निकायहरुले पहल गर्नु पर्ने देखीन्छ रारामा रहेका असला जानका माछा नष्टहुन सक्छन यही कारणले गर्दा पनि रारा आउर्ने पर्यटकहरुलाई पनि असर हुन सक्ने छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजé शाहीले बताएका छन ।

 सबै भन्दा बढी माछा चिसोको कारण मन सक्न हुन सक्ने अनुमा गरिएको छ |  बिगतका ३ बर्षहरु भन्दा यता यो बर्ष सबै भन्दा चिसो भएको छ गर्त बर्षहरुमा जुम्ला मा पनि माछा मरेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख भिमचन्द्र बुढाल् बताएका छन |  

एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका छन  उनले भने । तालमा डुगां सवार गदागर्दा रबरका डुंगा वरिपरि मरेका माछा भेटिन्छन् । विश्वको अग्लो र विश्वमा कहि कतै नपाईने माछा नेपालमा पाईने ३ प्रजातिका असला माछा मध्ये १ प्रजातिका असला माछा रारातालमा मात्र पाईने र यसको संरक्षणमा नेपाल सरकारले बिशेष ध्यान दिनु पर्ने रारा सरोकार वाला सबैको चासो र चिन्ता रहेको बिषय बन्दै गइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता