२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राराको हिउँमा रमाउदौ भ्रमण बर्ष २०२०को शुभारम्भ मुगुमा

२०७६, १७ पुष बिहीबार १२:१०

दान बहादुर बुढा | पुष १७, मुगु | नेपाल सरकारको निति अनुसार भब्यका साथ भ्रमण बर्ष २०२० देश ब्यापीरुपमा शुभारम्भ गरि पर्यटकीय क्षेत्रको प्रचार प्रचार गने उदेश्य अनुसार मुगुमा पनि रारा तालको किनारमा रहेको सेताम्य हिउँमा रमाउदौ राराको प्रचार गर्ने गरी भ्रमण बर्षको शुभारम्भ गरेका छन |


बुधबार छायानाथ रारा नगरपालिकाको आयोजना र हिरिसडेक नामक सस्थाको सहआयोजना राराको मिलि चौर बाट मुगु जिल्लामा रहेको छायानाथ ऋमक्षे,थार्प मस्टा,मुगुको बचान बोल्नो गुम्बा,रारा ताल,दुध दह,सात ताल,कोईजि हिमाल,चैखेली चुचेमारा,मुर्माटप,सोरु तातो पानि,खेस्म मालिका,मुगु जिल्लामा पाईने स्थानिय अन्न बाली जडिबुटी,मट मन्दीर गुम्बा,स्थानिय रितीरीवाज,चालचलन,भेष भुसाको प्रचार प्रचार गरि बिश्वमा मुगुलाई चिनाई आन्तरीक तथा बाहीय पर्यटकहरुलाई जिल्ला भित्र भित्याएर आर्थिक उन्नतीमा प्रगति गर्ने हिसावले नेपालको ठूलो ताल राराबाट भ्रमण बर्ष २०२०को सुरुवात गरिएको आयोजक छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजé शाहीले बताएका छन । 


शाहीका अनुसार आज भ्रमण बर्ष शुभारम्भ नभै नियमितरुपमा नगरपालिकाले पर्यटन क्षेत्रको बिभिन्न गतिबिधिहरुलाई अगाढी बढाउदौ आईरहेको र आगामी दिनहरुका पर्यटक र पर्यटन सम्बन्धिका गतिबिधिहरु अगाढी बढाउने बाचा समेत गरेका छन ।

स्थानिय पन्चे बाजा सहित रारा आउनु भएका आन्तरिका पर्यटकहरुलाई खादा र अबिर लगाएर पर्यटकहरुलाई भब्य स्वागत गरेको थिए । रारा पुगेका पर्यटकहरुले हिउँमा रमाई रमाई डुगामामा रमाएका थिए भने । 


राराको पाईदा मुगु बासिले नलिई जुम्ला कालीकोट सुर्खेतका मानिसले फाईदा लिएका छन । खासै मुगु बासिले कुनै पनि फाईला लिन नसकेको र अबका दिनहरुमा स्थानिय सरकार र निजी क्षेत्र आक आपसमा  सहकार्य गरेर राराको बिकार र मुगु जिल्लामा रहेका पर्यटक क्षेत्रको पहिचाहन  प्रचार प्रचार गरि पर्यटकहरुलाई जिल्ला भित्र भित्याउर्ने कार्य गरि मुगु बासिको आय आजनमा बृद्धि गर्न जोड दिनुपर्ने र पर्यटक सम्बन्धिका बिभिन्न कार्यमा जोड दिनुपर्ने र खालि भ्रमण बर्ष २०२० घोषणमात्र गरेर नहुर्ने केन्द्र सरकार पदेश सरकार स्थानिय सरकार  र निजि क्षेत्र एक हातेपालि गदौ गए मात्र पर्यटन क्षेत्रको बिकास हुने मुगु उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताएका छन । 


कर्णालीको सबै भन्दा धेरै महत्व पर्यटकीय क्षेत्र धार्मिक,सास्कृतिक,रितिरिवाज,भेष भुषा ,पर्यटकीय क्षेत्र धेरै भएको एक मात्र जिल्ला मुगुहो पर्यटन पवदन यर्नको लागी सबै भन्दा पहिले सडक सन्जा ,हवाई सेवा,पर्यटन पुर्वधार बिकासमा बलियो बनाउन आवसेक रहेको र  सबै भन्दा पर्यटकहरुलाई जानकारि गर्नको लागी सकारात्मक सन्देश दिर्ने र प्रचार प्रचार रारा मात्र नभै अन्य पर्यटन क्षेत्रहरुको प्रचार प्रचार गर्न सबैलाई  आग्रह जिल्ला समन्वय समितिका संयोजक पुर्ण बहादुर रोकायाले बताएका छन |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो