पुस २२, काठमाडौँ | आज मंगलबार सुनको मूल्य घटेको छ | सोमबारको तुलनामा रु ५ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २ सयमा कारोबार भइरहेको छ |
आज चाँदीको मूल्य पनि घटेको छ सोमबारको तुलनामा रु २० ले घटेर प्रतितोला ९ सय कायम भएको हो |