८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा सेनेटरी प्याट प्रयोग गर्नेको संख्या बढ्यो

२२ पुष २०७६, मंगलवार ०९:४४

दान बहादुर बुढा | पुष २२, मुगु | मुगुको कामारो गाँउपालिकामा बसोवास गर्ने महिला किशारीहरुले पछिल्लो समयमा महिनावरी भएको समयमा सेनेटरी प्याट प्रयोग गर्नेको संख्या बढेको छ | गाँउपालिका भित्र रहेका स्थानिय बासिका मुगु,डोल्फु,दाउरा,किम्री,मह,माग्री,चितै,कार्ति,वाग्री,पुअ,रिउस,लगाएतका बस्तीहरुमा बसोबास गर्ने महिला र किशोरीहरुले महिनावारी भएको समयमा सेनेटरी प्याड प्रयोग गर्न थालेका हुन् |


पछिल्लो समयमा बिभिन्न संघ सस्था र सरकारी निकार्यबाट स्वास्थ्य तथा सरसफाई सम्बन्धि बिभिन्न जनचेतना मुलका कार्याक्रम गर्दै आएको र बिशेषगरि करानि सामुदायक बिकास केन्द्र मुगु ४ मा सन्चालित बाल स्वास्थ्य तथा शिक्षा परियोजनाबाट गाँउपालिका भित्र रहेको सबै बस्तीहरुमा स्वास्थ्य तथा सरसफाई, सेनेटरी प्याट प्रयोग गर्दा हुने स्वास्थ्यमा हुने फाईदा र बेफाईदाको बारे जनचेतना तालिम गोष्टी सेमिनार छलफल गदौ आएपछि पछिल्लो समयमा मुग मकामारोé गाँउपालिमा रहेका महिला र किशोरीहरुले सेनेटरी प्याट प्रयोग गर्नेको संख्या बढीरहेको माध्यामिक बिद्यालय माग्रीकी महिला शिक्षिका कुन्जा लामाले बताएकी छन । 


बिगतका बर्षहरुमा सेनेटरी प्याट प्रयोग गर्नेबारे कुनै पनि ज्ञान नहुदा महिनाबारी भएको बेला  नियमित बिद्यालयमा नजोनेको गरेको पछिल्लो समयमा संघ सस्थाहरुले पुन प्रयोग हुने सेनेटरी प्याट बनाउने तालिम पाउदा नियमित बिद्यालय जाने र अन्य सामाजिक कार्यमा जाने प्याट प्रयोग गर्दा ज्यानलाई स्वास्थ्य रहने र सहजिलो हुलो लामुलामाले बताएकी छन । 

 

करान भेगमा रहेको महिला र किशोरीहरु बिगतका बर्षहरुमा सेनेटरी प्याट कुनै पनि प्रयोग नगर्ने र महिनाबारी भएको बेला बिभिन्न समस्याका कारण सामुहिक कार्य र बिद्यालय पठन पाठनमा पनि नियमित नहुने समस्यका कारणले गर्न बिगतका बर्षहरु भन्दा पछिल्लो बर्षहरुमा स्वास्थ्य सम्बन्धि बिभिन्न जनचेतनाका कार्यक्रम गदौ आएको र मुगमकामारोé गाँउपालिकामा रहेका निम्न माध्याकिक बिद्यालय र माध्यामिक ४ बिद्यालयमा अध्यानरत ४७ जना किशोरीलाई पुन प्रयोग हुने गरि प्रयोग हुर्ने सेनेटरि प्याट बनाउने तालिम दिएको  र सोही तालिमबाट सिकेको सेनेटरि प्याट बनाउने तालिम प्राप्त ब्याक्तिले अन्य  गाँउ घरमा रहेकी किशोरी र अन्य महिलाहरुलाई पनि ज्ञान दिने हिसाबले तालिम दिएको बाल स्वास्थ तथा शिक्षा परियोजना करानि सामुदायक बिकास सेन्द्र मुगुका कार्यक्रम संयोजक बासु रावलले बताएका छन |   




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी