२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा दृष्टिविहिन बालबाललिकालाई न्यानो कपडा वितरण

२०७६, २५ पुष शुक्रबार ०८:०३

दान बहादुर बुढा | पुस २५, मुगु | चिसोको मौषमलाई मध्य नजर गदै यहाँको एक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं २ मा रहेको श्री नेपाल राष्टिय आधारभुत विद्यालय बालमन्दिर चैनमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना दृष्टिविहिन बालबालिकाहरुलाई बुधबार छायाँ नेपालको आर्थिक सहयोग र ग्रामिण युवा समाज विकास केन्द्र मुगुको सहजीकरणमा छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले न्यानो कपडा वितरण गर्नु भएको हो ।


हिमाली जिल्ला मुगुमा यो बर्ष मंसिर महिनाको २८ गतेबाटै हिउ पर्न शुरु गरेपछि दृष्टिविहिन बालबालिकाहरु चिसोमा कठाङ्गरिदै विद्यालयमा पढदै र बस्दै आएको देखेपछि न्यानो कपडाको लागी सहयोग गरिदिन छायाँनेपाल नामक राष्टिय गैर सरकारी सस्थालाई आग्रह गरे अनुसार न्यानो कपडा उपलब्ध भएको हिरिसडेक मुगुका अध्यक्ष मिन बहादुर रावलले बताउनु भयो ।


न्यानो कपडा अन्तरगत प्रत्यर्क बालबालिकालाई जकेट,टोपी,थर्मकोट,जुत्ता,मोजा,तन्ना र सिरकको खोल दिईएको छ । बालबालिकालाई चिसोमा सरसफाई गर्न सहज होस भनेर छायाँनेपाल कै सहयोगमा टावेल,सेनेटरी प्याड,सावुन मन्जन,ब्रस समेत वितरण गरिएको बताईएको छ । 

चिसोबाट बच्नका लागी न्यानो कपडाहरु पाएपछि दृष्टिविहिन बालबालिकाहरु खुसि भएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो