पुस २९, काठमाडौँ | माघे संक्रान्तिको अवसरमा सुदुरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको | सुदुर पश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम मन्त्रालयले एक सुचना जारी गर्दै जानकारी दिएको हो |