२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रारम्भिक कक्षा सिक्दै मुगुका शिक्षक शिक्षिका

२०७६, ५ माघ आईतवार ११:०२

दान बहादुर बुढा | माघ ५ ,मुगु | बिश्वले शिक्षा क्षेत्रमा निकै फट्को मारिसकेको बेला यतिखेर मुगु जिल्लाका सरकारी बिद्यालयका शिक्षक र शिक्षिकाहरु प्रारम्भिक कक्षा सिकाई सिक्दै छन | मुगु जिल्लामा रहेका एक नगरपालिका तिन गाँउपालिकामा रहेको १०५वटा आधारभुत सामुदायक  बिद्यालय मध्य ५१ बटा बिद्यालयमा  कार्यरत नेपाली र गणित बिषय पढाउर्ने ९२ जना शिक्षक शिक्षिका हरुलाई  प्रारम्भिक कक्षा सिकाई तालिम प्राप्त गरेका छन ।


नेपाल सरकार शिक्षा मन्त्रालय बाट सामुदाय बिद्यालमा शिक्षा क्षेत्रलाई अगाढी बडाउनको लागी शिक्षक शिक्षिकहरुलाई तालिम गोष्टि शेमिनार लगाएतका कार्याक्रम सन्चालन गदौ आई रहेपनि पछिल्लो समयमा मुगु जिल्लामा बिभिन्न संघ सस्थाले शिक्षामा काम गदौ आएपनि किडाक नेपालको आयोजना ,सोरुगाँउ पालिकाको सहजिकरणमा र यूनिसेफ बिश्व शिक्षाको आर्थिक सहयोगमा (शिक्षामा समता र समाबेशी परियोजनाबाट मुगु जिल्लाको शिक्षा क्षेत्रलाई अगाढी बढाउने  उद्श्यका साथ मुगु जिल्लामा कार्यारत शिक्षक शिक्षिका मार्फत शिक्षामा पहिलो बिकास गर्नको लागी आधार भुत तहका बिद्यालयमा अध्यानरत बिद्यार्थिकाट नै सुधार गर्नु पर्ने भएको हुदा मुगुका शिक्षकहरुलाई प्रारम्भिक कक्षा सिकाई सम्बन्धि तालिम र बिद्यालयमा बिद्यार्थिहरुलाई अध्यान गराउन सहजको लागी बिभिन्न  १२ प्रकारका सामाग्रीहरु बिद्यालयलाई उपलब्ध गराईएको किडाक नेपाल मुगुका  जिल्ला कार्यक्रम संयोजक टेक बहादुर शाहीले बताएका छन | 


प्रारम्भिक कक्षा सिकाइ तालिम सिक्दै गरेको शिक्षक अधिकांश शिक्षिकाहरुले आफुले लामो समय सम्म अध्यानरत गराए पनि सबै भन्दा राम्रो तालिम भर्ने यही प्रारम्भिक कक्षा सिकाइ  तालिम रहेको र यो तालिम लिई सकेपछि बिद्यालयमा पुगे पछि तालिममा सिकेका कुरा र शौक्षिक सामाग्रीहरु प्रयोग गर्ने गरि अध्यापन गराउर्ने  प्रतिर्वदता सहभागी शिक्षक महाबिर बिटालुले बताएका छन । 


प्रारम्भिक कक्षा सिकाइ तालिम बाट सिकेका कुराहरु बिद्यालयमा प्रयोर्ग गनुहुन सबै सहभागीलाई अनुरोध गरेका छन । कुनै दिन अनुगमन वा अन्य कुनै कामको समयमा बिद्यालयमा पुग्दा प्रारम्भिक कक्षा सिकाइ तालिममा सिकेका कुरा प्रयोग गरेको देख्न पाउँ बिगतका बर्षहरुमा शिक्षा क्षेत्रमा राज्यले बिद्यिन्न् संघ सस्थाहरु बाट ठूलो लगानि भएको छ । तर  सबै भन्दा हामी शिक्षक शिक्षिकाको कमजोरीले शिक्षा क्षेत्रको बिकास गर्न नसकेको सबैमा प्रमाणित भएको छ ।  सबैले राज्यको लगानिर संघ सस्थाको लगाीको सहिसदुपयोग गनुहुन  सहभागी शिक्षक शिक्षिकाहरुलाई तालिममा प्रशिक्षक हिक्मत मल्लले अनुरोध गरेका छन |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै