२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाँडरक्सी बन्द गर्नुपर्ने माग सहित सुर्मा गाउँपालिकाको कार्यालयमा ताला

२०७६, १२ माघ आईतवार ०७:१०

माघ १२, बझाङ | बझाङको सुर्मा गाउपालिकाका स्थानीय महिलाहरुले गाँउपालिकाको कार्यालयमा ताला लगाएका छन | उनीहरुले दैनिक रुपमा जनप्रतिनिधि कार्यालयमा बस्नुपर्ने,गाउँपालिका पूर्णरुपमा जाँडरक्सी बन्द गर्नुपर्ने भन्दै ताला लगाएका हुन् |

गाउपालिकामा जाडरक्सी खानेको संख्या बढेपछि जाडरक्सी पुर्ण रुपमा बन्द गर्नुपर्ने र  निर्वाचित जनप्रनिनिधी नियमितरुपमा कार्यालयमा बस्नुपर्ने माग राख्दै ताला लगाउनु परेको स्थानीयको भनाई छ | यस अघि सुर्मा गाँउपालीकामा जाडरक्सी सेवनबाट एक जानको मृत्यु भएको थियो |

गाँउपालिकाको कार्यालयमा ताला लगाएको दस दिन भएपनी अहिले सम्म उक्त गाउपलिकाका अध्यक्षले कुनै पहल गरेका छैनन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने