२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुर महानगरद्धारा स्वीकृति विना राखिएका बिज्ञापन बोर्ड हटाउन शुरु

२०७६, १३ माघ सोमबार ०९:२२

माघ १३, ललितपुर। ललितपुर महानगरपालिकाले महानगरको स्वीकृति विना राखिएका बिज्ञापन बोर्ड हटाउन शुरु गरेको छ । महानगरको आर्थिक विकास समितिको निर्णय अनुशार महानगरपालिकाको क्षेत्रभित्र अनाधिकृत रुपमा कर नतिरी बिना स्वीकृति राखिएको बिज्ञापन बोर्ड हटाउने अभियान सुरु गरिएको हो । 

मंसिर २५ गते सूचना प्रकाशित गरी महानगरले अनाधिकृत रुपमा स्वीकृत नलिई राखिएका डिजिटल बोर्ड, होडिङ्ग बोर्ड, फ्लेक्स बोर्ड, ग्लोसाईन बोर्ड परिचय पाटीलाई व्यवसायीक प्रचार सामग्रीको विज्ञापन गरेबापत कर दाखिला गर्न १५ दिने सूचना प्रकाशित गरेको थियो । समय तोकि पत्राचार गर्दा पनि अटेर गरी बसेका बिज्ञापन बोर्डहरु क्रमिक रुपमा हटाउने अभियान शुरु गरिएको महानगरपालिकाको राजश्व प्रशासन महाशाखाले जनाएको छ । आज कुपण्डोल क्षेत्रमा रहेका विज्ञापन बोर्डहरु हटाईएको हो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने