२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमको नाफा घट्यो,छ महिनाको नाफा कति ?

२०७६, १ फाल्गुन बिहीबार ०७:२२

फागुन १, काठमाडौँ | नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ५५ लाख रुपैयाँले घटेको छ | कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको ग्राहकलाई सेवा बिक्री गरे वापतको आम्दानी पनि ४.८२ प्रतिशतले घटेको छ |

पुस मसान्तसम्ममा कम्पनीको बिक्री आम्दानी ४० करोड ४५ लाख रुपैयाँ घटेर १८ अर्ब ३ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ | कम्पनीले गत आवको पुस मसान्तसम्म ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ०.३१ प्रतिशतले खुद नाफा घटाएर ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ कायम गरेको छ |

कम्पनीको हाल चुक्ता पुँजी १५ अर्ब रुपैयाँ र जगेडा कोषमा ७४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ | उक्त समयमा अवधिमा कम्पनीको प्रतिसेयर मूल्य ६५.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.७९ गुणा छ भने प्रतिसेयर नेटवर्थ ५९५.७५ रुपैयाँ रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से