८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार घाटा घट्यो

१२ फाल्गुन २०७६, सोमबार ०९:००

फागुन १२, काठमाडौँ | गत वर्षको तुलनामा यो वर्ष व्यापार घाटा घटेको छ | भन्सार विभागको तथ्याङ्कअनुसार व्यापार घाटामा यो अर्थिक वर्षमा गत वर्ष भन्दा ५.३३ प्रतिशतले गिरावट आएको हो |

गत आर्थिक वर्षको पहिलो ७ महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड ८४ लाख १९ हजारको आयात हुँदा ५३ अर्ब ७ करोड ८७ लाख ५६ हजारको मात्र निर्यात भएको थियो | यो वर्षको सोही अवधीमा आयात घट्नुको साथै निर्यात समेत बढेको छ |

चालू आर्थिक वर्षमा ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख १३ हजारको आयात हुँदा ६४ अर्ब ९७ करोड १२ लाख २७ हजारको निर्यात भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए