२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको भाउ फेरि बढ्यो, आजको मूल्य कति ?

२०७७, ४ श्रावण आईतवार ०७:१३

साउन ४, काठमाडौं। सुन ३०० रूपैयाँ बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । गत बिहीबारका तुलनामा ५०० घटेर शुक्रबार ९२ हजार २०० रूपैयाँ प्रतितोला भएको थियो । आइतबार पुनः बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदी १० रूपैयाँले बढेर गत बिहीबारकै भाउमा पुगेको छ । अघिल्लो दिनभन्दा १० रूपैयाँ घटेर चाँदी गत शुक्रबार ९९५ प्रतितोला भएको थियो। आइतबार पुनः १ हजार ५ रूपैयाँ पुगेको हो। 

लकडाउन सुरु हुनु अघिल्लो दिन गत चैत १० मा सुन ७७ हजार र चाँदी ७२० रूपैयाँ प्रतितोला थियो । तीन महिना लामो लकडाउनलाई सरकारले खुकुलो पारेर बजार खोल्न दिँदा गत असार १ मा सुन प्रतितोला ८९ हजार ७०० रूपैयाँ र चाँदी ९२५ रूपैयाँ भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो