२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा दोस्रो सर्किट, कारोबार ४० मिनेट बन्द

२०७७, ५ श्रावण सोमबार ०५:४९

साउन ५, काठमाडौं । सेयर बजारमा पुनः दोस्रो सर्किट लागेको छ । बजार खुलेको २५ मिनेटमा ५ प्रतिशतले बढेर ४० मिनेटको लागि बजार बन्द भएको छ ।

सेयर कारोबार खुले लगत्तै नेप्से परिसूचक ७४.०२ अंकले बढेर परिसूचक १५५३.०५ बिन्दुमा पुगेको छ ।

पहिलो सर्किट लागेर २० मिनेट बन्द भएपछि बजार खुलेको केही मिनेटमा नै दोस्रो सर्किट लागेको हो । सोमबार शेयर कारोबार सुरु भएको ५३ सेकेण्ड मै पहिलो सकारात्मक सर्किट लागेको छ  । शेयर कारोबार मापन सूचक नेप्से प्रि ओपन कारोबार मै ३.६१ प्रतिशतले बढेको थियो । यो सँगै शेयर कारोबार २० मिनेटको लागि बन्द भएको थियो । यस अघि आइतबार पनि बजारमा ३ पटक सर्किट लागेपछि समय अगावै कारोबार बन्द भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा