२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिश्वकै लामो झुलुङ्गे पुल सर्वसाधारणका लागी खुल्ला (५ तस्विर)

२०७७, १७ श्रावण शनिबार ०४:३३

सचिन्द्र श्रेष्ठ | साउन १७, पर्बत | कुस्मा नगरपालिका १ अदुवाबारीदेखी बाग्लुङ नगरपालिका १ बांगेचौर जोड्ने बिश्वकै लामो भनेर दाबी गरिएको झोलुङ्गे पुल यही साउन १६ गते देखी सर्वसाधारणको लागि खुला गरिएको छ ।

६१२ अर्थात ८५ मेट्रिक टन क्षमता भएको ५६७ मिटर लामो यस पुल ११ करोड़ लागतमा सम्पन्न भएको हो । यो पुल २०७७ बैशाख मै सम्पन्न भई सर्बसाधरणलाई खुला गर्ने भनिए पनि कोरोना महामारीका कारण खुल्न सकेको थिएन । हाल आएर पर्बत र बाग्लुङको समन्वयमा पुल संचालनमा आएको छ ।


तस्बिर: लक्ष्मण लक्ष्य

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो