२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि यी कम्पनीमा आजै आवेदन दिनुस्

२०७७, २५ श्रावण आईतवार ०९:३६

साउन २५, काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ ? या त रोजगारीको खोजीमा हुनुहुन्छ ? नेपालमै रोजगारी गर्न चाहनुहुन्छ भने तपाईका लागि रोजगारीका अवसरहरु रहेका छन् ।

क्लासिक टेकले माग्यो १ सय ६६ कर्मचारी

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले १ सय ६६ जना कर्मचारी माग गरेको छ। कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना, सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियट पदहरुका लागि ५०/५० जना कर्मचारी माग गरेको छ।

स्नातक तह उत्तीर्ण गरेका, सावरीचालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरुले कर्पोरेट रिलेसन अफिसर पदका लागि आवेदन दिन सक्नेछन्।

काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि कर्मचारी मागिएको छ । यसमा आवेदन दिन प्लसटु पास गरेको हुनुपर्नेछ। सेल्स एसोसिएटका लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमति पत्र भएकाहरुले आवदेन दिन सक्नेछन्।

आईएमई लाइफले माग्यो कर्मचारी 

आईएमई लाइफ इन्सुरेन्स कम्पनीले देशभरका ३९ ठाउँको लागि कर्मचारी माग गरेको छ । सातै प्रदेशका ३९ शाखा तथा उपशाखाका लागि प्रवन्धक तथा मार्केटिंग गर्ने कर्मचारीको माग गरेको छ । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बायोडाटा, शैक्षिक योग्यता प्रमाणपत्र तथा नागरिकताको प्रतिलिपि सहित निवेदन दिन अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा