भदौ ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४२पैसा र बिक्रीदर १२० रुपैयाँ ०२ पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६२ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ३६ पैसा रहेको छ ।