२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल वायुसेवा निगमद्वारा चार गन्तव्यको नियमित भाडादर सार्वजनिक, हेर्नुहोस् सूचीसहित

२०७७, १९ भाद्र शुक्रबार ०७:११

भदौ १९, काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न चार गन्तब्यको नियमित उडान भाडादर सार्वजनिक गरको छ । बुधबार एक सूचना प्रकाशन गर्दै निगमले काठमाडौँ–मलेसिया, काठमाडौँ–दुबई, काठमाडौँ–नारीता र काठमाडौँ–हङ्कङ् उडानको 'क्लास' अनुसार भाडादर सार्वजनिक गरेको हो । 

६ महिना पछि खुल्ला भएको नियमित उडानमा एयरलाइन्स अनुसार भिन्दा भिन्दै उडान भाडादर भएको भन्दै निगमले क्लासका आधारमा भाडालाई वर्गाीकरण गरेको जनाएको छ । नेपालमा उडान गर्ने हिमालय एयरलाइन्स तथा अन्य विदेशी एयरलाइन्सले निगमको भन्दा बढी भाडा लिन नपाउने गरी भाडादर निर्धारण गरिएको हो । 

कहाँको कति ?

निगमले काठमाडौँ–मलेसिया वाइ क्लासका लागि मेलिसियन रकम (रिँगेट) २००३, एम क्लासको १८०३, एन क्लासको १६२८ र ओ क्लासको १४५८ तोकेको छ । यसैगरी काठमाडौँ–दुबईका लागि वाइ क्लासमा २१२० दिराम, एम क्लासमा १८२०, एन क्लासमा १७२० र ओ क्लासका लागि १४४० दिराम तोकोको छ ।

काठमाडौँ–नारीतामा वाइ क्लासका लागि जापानिज यन ७६३०० र काठमाडौँ– हङ्कङ् वाइ क्लासका लागि हङकङ् डलर ४१९८ तोकेको छ । निगमले तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश गरिएको भन्दै निर्धारित भाडादर भन्दा बढी रकम टिकट खरिद नगर्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा