२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनरल इन्स्योरेन्सले असोज ११ देखि आइपीओ जारी गर्ने

२०७७, २ आश्विन शुक्रबार ०६:४०

असोज २, काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले असोज ११ देखि सर्वसाधारणको लागि साधारण सेयर(आइपीओ) जारी गर्ने भएको छ ।

जनरल इन्स्यारेन्सले चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउनको लागि ३० करोड रुपैयाँको आइपीओ सर्वसाधारणको लागि जारी गर्न लागेको हो । जसको निष्कासन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । आइपीओ बिक्री छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते बन्द हुने छ ।

३० लाख कित्ता आइपीओमा ४ प्रतिशत कर्मचारीको लागि आरक्षण गरिएको छ । जुन १ लाख २० हजार कित्ता हुन्छ । यस्तै ५ प्रतिशत सेयर अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि आरक्षण गरिएको छ । यस आधारमा सर्वसाधारणले २७ लाख ३० हजार कित्ता सेयरमा मात्र आवेदन दिन पाउने छन् । धितोपत्र बोर्डले सबैलाई १० कित्ता अनिवार्य सेयर बाड्नुपर्ने नियम बनाएको छ । सबैलाई १० कित्ता बाड्दा २ लाख ७२ हजार आवेदकले १० कित्ता सेयर पाउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो