१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्पर्क रहित हात धुने मशिन मुगुमा सन्चालनमा आयो

२० आश्विन २०७७, मंगलवार १३:५२

दान बहादुर बुढा | असोज २०, मुगु | बिश्व महामारिको रुपमा फैलिदै गएको महामारि कोरोना भाईरस काभिड १९ बाट बच्न र बचाउनको लागी मुगुमा सम्पर्क रहित हात धुने मेशिन सन्चालनमा आएका छन् । 

जिल्लामा सबैभन्दा बढी मानिसको भिडभाड हुने स्थान जिल्ला प्रशासन कार्यालय मुगु, छायानाथ रारा नगरपालिका र जिल्ला अस्पताल ठिनी मुगुमा र जुम्ला जिल्लाको कनका सुन्दरी गाँउपालिका, पाण्ड गुफु स्वास्थ्य चौकी, हाजसिन्जाको मुन्जाउमा रहेको आईसोलेशनमा गरि पम्मा ६ स्थानमा मानिसको हात प्रयोग नगरि खुट्टाको सहायतामा अर्थात सम्पर्क रहित हात धुने मेशिन सोमबारबाट सन्चालनमा आएका आएको हिरसिडेम मुगुले जनाएको छ ।


पछिल्लो समयमा नेपालका बिभिन्न भागमा कोरोना महामारी दिन प्रतिदिन बढ्दै गएको हुनाले मुगु र जुम्लाका केही स्थानिय तहहरुमा बढि मानिसको आवत-जावत गर्ने वा भिडभाड हुर्ने ठाँउका सम्पर्क रहित हात धुने मेशिन राखिएको छ । यो मेशिनबाट सेनिटाईजर, सेम्फु, हात धुने साबुन-पानि, फोहोर राख्ने डस्बिन समेत रहेको छ । बिशेष गरि कार्यलयमा कार्यरत कर्मचारी र सेवा ग्राहीहरुको स्वास्थ्य सुरक्षाको लागी मुगु र जुम्ला गरि ६ स्थानमा यूनिसेफको आर्थिक सहयोग र हिरिसडेक मुगुको पहलमा कोभिड १९ पुर्व प्रतिकार्य परियोजना खानेपानि तथा सरसफाई अन्तर गत हातधुने सम्पर्क रहित मेसिन प्रति मेशिनको ३५ हजारसम्म मूल्य परेको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मिन बहादुर रावलले जानकारी गराएका छन् । कार्यकारी निर्देशक रावलका अनुसार बिगत कोरोना कोभिड १९ भाईरस देखिएदेखी बिभिन्न सरसफाई सम्बन्धि जनचेतनामुलक कार्य, क्यारेन्टटाईनको ब्याबस्थापन, सरफाईका सामाग्रीहरु, माक्स, सेनिटाईजर, आईसोलेशनको ब्याबस्थापनमा पनि सपोर्ट गर्दै आईरहेको समेत बताएका छन् । 


जिल्लामा रहेका बिभिन्न मानिहरुको बढी भेला जमघट हुर्ने स्थानमा हिरिसडेक मुगुको पहलमा यूनिसेफको आर्थिक सहयोगमा सम्र्पक रहित हात धुर्ने मेहिन सन्चालनमा ल्याएको र बिगतका दिनहरुमा कोरोना रोकथाममा हिरसिडेक मुगुले धेरै महोत्व पूर्ण रुपमा कार्य गदै आएको हुदा बिषेश धन्यबाद प्रमुख जिल्ला अधिकारी कुष्ण कुमार निरैलाले दिएका छन । यस्तै गरि जिल्लामा रहेका संघ सस्थाहरु, सरकारी गैर सरकारी संघ सस्था सरकारी निकार्या बाट सबै जनाले आ आफ्नो तहबाट सक्रिय भएर लागे भर्ने मुगु जिल्ला कोरोना मुक्त जिल्ला बनाउन सकिन्छ । बिहेष गरि नेपालिहरुको महान पर्व बिजया दशमी र तिहार नजिकै आई रहेको छ । जिल्ला बाहीर बस्र्ने आफ्न्तहरु घर आउन थाल्छन । बाहिरिए जिल्ला बाट आउर्नेहरु बाट बढी कोरोना सल्कीर्ने डर बढी हुर्ने भएको हुनाले सबै मुगुलि बासीहरु सजक रहन पनि प्रजिअ निरैलाले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो