२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारततर्फ लैजादै गरिएको सामान छाडेर तस्करहरु फरार

२०७७, २३ आश्विन शुक्रबार १०:२९

महेश सिंह | असोज २३, सिरहा | सप्तरीको हनुमानगरबाट ठूलो परिमाणको अबैध सुर्ती बरामद गरिएको छ । हनुमानगर नगरपालिका ५ बाट सशस्त्र प्रहरीका सादा पोसाकको प्रहरीले ठूलो परिमाणको अबैध सुर्ती बरामद गरेका हुन् ।


सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठको कमान्डमा गोप्य सूचनाको अधारमा खटिएको सादा पोसाकको सशस्त्र प्रहरीले उक्त सामान बरामद गरेको हो । लकडाउनको मौका छोपी तस्करहरुले ठूलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर नाउँ (डुंगा) प्रयोग गरी भारत तर्फ लैजादै गरेको अवस्थामा कोशी खोलाको पनारबाट प्रहरीले उक्त सामानहरु बरामद गरिएको छ। 


बरामद भएका सामानहरुमा सुर्ती २० बोरा, मन्जन गुल्ल ५ बोरा, मटर, कपडा लगायतका सामानहरु रहेका छन् । बरामद भएका सामानहरु करिब ३ लाख मुल्य बराबरका रहेका छन् । प्रहरीलाई देखेपछि तस्करहरु सामान छाडेर फरार भएका थिए । बरामद गरिएका सामान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा