२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजको विनिमयदर कति छ ?

२०७७, १९ कार्तिक बुधबार ०५:५२

कार्तिक १९, काठमाडौँ | आज साउदी अरब रियालको खरिददर ३१ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ | त्यस्तै अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ  ७६ पैसा रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा रहेको छ |  

बुधबार कतारी रियालको खरिददर ३२ रुपैया ६२ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ | त्यस्तै संयुक्त अरब इमिरेट दिरामको खरीददर ३२ रुपैंयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैया ५० पैसा रहेको छ | 

त्यस्तै कुवेती दिनारको खरिददर ३८७ रुपैया ९० पैसा रहेको छ भने बिक्रीदर ३८९ रुपैया ८६ पैसा रहेको छ | त्यस्तै बहराइन दिनारको खरिद दर ३१४ रुपैया ९६ पैसा रहेको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ५७ पैसा रहेको छ | मलेसियन रिंगेटको खरिद दर २५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रीदर २८९ रुपैया ७२ पैसा रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते