२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई लघुवित्तले कर्मचारी मागे, कुन पदमा कति ? (विज्ञापनसहित )

२०७७, २० कार्तिक बिहीबार ०८:३७

कार्त्तिक २०, काठमाडौं । २ वटा लघुवित्त कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् । वियज लघुवित्त र नेपाल सेवा लघुवित्तले रोजगारीका लागि आवेदन आह्वन गरेका हुन् ।

विजय लघुवित्तले प्रशासन विभाग अधिकृत, वित्त विभाग, कनिष्ट अधिकृत र सुचना प्रविधि विभागमा वरिष्ठ सहायक अधिकृत गरी ३ जना कर्मचारी माग गरेको छ । संस्थाले आफ्नो केन्द्रीय कार्यालय नवलपरासीको लागि कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुरा भएका इच्छुक आवेदकले सुचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ । यस्तै, नेपाल सेवा लघुवित्तले प्लस्टु वा सो सरह अध्ययन गरेकालाई रोजगारीको अवसर दिएको छ ।

सुपरभाइजर शाखा प्रबन्धक, बरिष्ट सहायक शाखा प्रबन्धक र परिक्षार्थी गरी केही संख्यामा संस्थाले कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुरा भएका इच्छुक आवेदकले सुचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो