कार्तिक २१, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा तोकेको छ | त्यस्तै साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।
शुक्रबार कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ | ओमानी रियाल १ को खरिददर ३०७ रुपैयाँ ९७ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा बिक्रीदर २८ रुपैयाँ ७६ पैसा तोकेको छ |
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा पुगेको छ | कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९० रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ३१४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ४५ पैसा रहेको छ |