कार्त्तिक २३, काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदमा नयाँ कर्मचारी माग गरेको छ । बैंकले हाल रहेका शाखा तथा विभागको लागि र प्रदेश २ मा खुल्न लागेका शाखाहरुको लागि नयाँ कर्मचारी माग गरेको हो ।
बैंकले इच्छुक तथा योग्यता पुगेका आवेदकलाई नोभेम्बर २२ सम्म आवेदन दिन आग्रह गरेको छ ।