१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दराजको ११:११ सेल २६ गतेबाट शुरु हुने, ग्राहकका लागि के-के छन् अफर ?

२३ कार्तिक २०७७, आईतवार ०७:२६

कार्तिक २३, काठमाडौँ | इकमर्स कम्पनी दराजले तेस्रो संकरणको ११ः११ अनलाइन सेल कार्तिक २६ गतेबाट सुरु गर्ने भएको छ | दराजका अनुसार चिनियाँ अर्बपति ज्याकमाको कम्पनी अलिबाबाको समेत लगानी रहेको यस सेलमार्फत विभिन्न आकर्षक छुटको अफर ल्याएको छ | 

११ः११ सेलमा ग्राहकले विषेश छुट पाउने उसले छन् | साथै ८ लाख रुपैयाँ बराबरको टिभीएस अपाचे आरआर ३१० मोटरबाइक जित्ने समेत मौका पाउनेछन् । यसको मूल्य ७ लाख ७० हजार ९०० रुपैयाँ रहेको छ | 

११ः११ सेलका लागि लक्षित गरी कम्पनीले ७ सय जनाभन्दा बढी डेलिभरी एजेन्ट समेत थप गरिसकेको छ । कम्पनीले हाल मुलुकका विभिन्न २७ वटा कम्पनीमा सेवा प्रदान गरिरहेको छ | यस सेलमा ग्राहकले सामसुङ ग्यालेक्सी एस २० एफइ मोबाइल ६९ हजार ९९९ रुपैयाँमा पाउनेछन् । 

साथै एलजी, एमआई, होर्लपुल, टाइटन, गोल्डस्टारलगायतका ब्राण्डका सामान खरिदमा समेत ६० प्रतिशतसम्म छुट पाउनेछन् | त्यस्तै ग्राहकले विभिन्न ११ वटा बैंकका डेविट र क्रेटिड कार्डबाट खरिद गर्दा २० प्रतिशत तथा ३ हजार रुपैयाँ बराबरको छुट पाउने जनाएको छ |

नबिल बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र हिमालयन बैंकको कार्डमार्फत खरिद गर्दा २० प्रतिशत तथा ३ हजार रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता