२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न

२०७७, २७ कार्तिक बिहीबार ०६:०९

कार्तिक २७, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ | नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरीएको हो |

नवनिर्मित हेलिप्याडबाट बुधबार पहिलो उडान गरिएको प्रधनमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए | उनका अनुसार,प्रधनमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जानेक्रममा नवनिर्मित हेलिप्याडबाट नै  प्रयोग गरेका थिए | 

त्यस्तै साँझ निवास फर्किदा पनि सोहि हेलिप्याडमै अवतरण गरिएको थियो | उक्त हेलिप्याड निर्माण पश्चात बालुवाटारबाट एयरपोर्ट जाँदा-आउँदा हुने ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या सहज हुने विश्वास लिइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए