२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिहिबार सेयर बजारमा दोहोरो अंकको सुधार

२०७७, २७ कार्तिक बिहीबार १०:२३

कार्तिक २७, काठमाडौं | बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ | सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजार मापन गर्ने सूचक १०.८२ अंकले बढेर १७१८.४९ बिन्दुमा रोकिएको छ |

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३३८.८९ बिन्दुमा रोकिएको छ | यो दिन १९८ कम्पनीको १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता सेयर ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँको सेयर कारोबार भएको छ |

कारोबारमा बैंकिङ समूहको उपसूचक १०.२१, टे«डिङ १६४.७१, निर्जीबन बीमा ३९.१६, अन्य समूहको उपसूचक २८.३९ अंकले बढेको छ | कारोबारमा होटल, जलविद्युत, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा भने गिरावट आएको छ |

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ५५ लाख ५ हजार ६६९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दुरसञ्चार कम्पनी र प्रभु बैंक रहेको छ |

बिहीबार बिशाल बजार कम्पनी, साल्ट टे«डिङ कर्पोरेशनको कारोबारमा सकारात्मक सर्किट लागेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए