१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्य बढ्यो,कति पुग्यो प्रतितोला ?

२८ कार्तिक २०७७, शुक्रबार ०५:३६

कार्तिक २८, काठमाडौँ | आज शुक्रबार सुनको मूल्य बढेको छ | बिहीबारको तुलनामा प्रतितोला रु ५ सयले बढेको हो | आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ | प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ | शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ | चाँदी प्रतितोला १२ सय २० मा कारोबार भइरहेको छ |

साताको पहिलोदिन ९७ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेपनि बुधबार देखि फेरी उकालो लाग्न थालेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु