२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१२ % ले बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको नाफा

२०७७, २८ कार्तिक शुक्रबार ०९:४२

कार्तिक २८,काठमाडौं | नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२ % ले बढेको छ | चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सको नाफामा १२.०१ प्रतिशतले बढेर २२ करोड ९० लाख २ हजार रुपैयाँ पुगेको हो |

गत आवको सोही अवधिमा इन्स्योरेन्सको नाफा २० करोड ४४ लाख ३२ हजार रुपैयाँ थियो | यो अवधिमा इन्स्योरेन्सले ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन बढेको छ । गत आवको सोही अवधिमा ७ अर्ब ८१ करोड ८३ लाख ९३ हजार रुपैयाँ रकहेको थियो |

इन्स्योरेन्सको तीन महिनामा जीवन बिमा कोषकोमा ९४ अर्ब ८२ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती जगेडा कोषमा ६० करोड ८० लाख ६१ हजार रुपैयाँ रहेको छ | जगेडा कोषमा भने ३ अर्ब ६६ करोड ७२ लाख १२ हजार रुपैयाँ रहेको छ | इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए